

एनपीएल : मार्की खेलाडी छानिए, लुम्बिनीका लागि रोहित पौडेल


काठमाडौ । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको लागि मार्की खेलाडी छानिएका छन् ।
शनिबार काठमाडौंमा भएको लक्की ड्रमा ८ टोलीका लागि ८ मार्की खेलाडी छनोट भएका हुन् ।
जसमा रोहित पौडेल– लुम्बिनी, दीपेन्द्रसिंह ऐरी– सुदूरपश्चिम, कुशल भुर्तेल– पोखरा, कुशल मल्ल– चितवन, सन्दीप लामिछाने– विराटनगर, करण केसी– काठमाडौं, आशिफ शेख– जनकपुर र सोमपाल कामी– कर्णालीबाट कप्तान छानिएका हुन् ।
मार्कीमा परेका प्रत्येक खेलाडीले न्यूनतम २०÷२० लाख रुपैयाँ पाउने छन् । यो नेपाल क्रिकेट संघ (क्यान)ले नै गर्न लागेको फेन्चाइज क्रिकेट प्रतियोगिता हो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया