

भारतसँगको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काको ऐतिहासिक जित


एजेन्सी : श्रीलङ्काले भारतसँगको ३ खेलको एकदिवसीय श्रृङ्खला २७ वर्ष पछि जितेको छ । घरेलु टोली श्रीलङ्काले भारतसँगको एकदिवसीय श्रृङ्खला २–० ले जितेको हो । श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल घरेलु टोली श्रीलङ्काले १ सय १० रनले जितेको छ ।
हिजो श्रीलङकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर १ बलमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।
यसअघि श्रृङ्खलाको पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलङ्काले ३२ रनले जितेको थियो । सन् १९९७ मा श्रीलङ्काले पछिल्लो पटक भारतसँगको एकदिवसीय श्रृङ्खला जितेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया