

छोराबुहारीको विवाहमा चौधरीलाई अम्बानीले दिए निम्तो



साझाकुरा | भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना छोराबुहारीको विवाह उत्सवमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई निमन्त्रणा दिएका छन्।
चौधरीले निमन्त्रणाका लागि अम्बानीलाई सामाजिक सञ्जालबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्। चौधरीका अनुसार छोरा वरुण र बुहारी अनुश्रीले चौधरी परिवारको प्रतिनिधित्व गर्दै उक्त विवाह उत्सवमा सहभागिता जनाउनेछन्।
‘अनन्त र राधिकालाई जीवनभरको माया र खुसीको शुभकामना छ’, चौधरीले लेखेका छन्। अनन्त र राधिकाको विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज हुने बताइएको छ।


खबर सबै
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’






प्रतिक्रिया