

छोराबुहारीको विवाहमा चौधरीलाई अम्बानीले दिए निम्तो



साझाकुरा | भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना छोराबुहारीको विवाह उत्सवमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई निमन्त्रणा दिएका छन्।
चौधरीले निमन्त्रणाका लागि अम्बानीलाई सामाजिक सञ्जालबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्। चौधरीका अनुसार छोरा वरुण र बुहारी अनुश्रीले चौधरी परिवारको प्रतिनिधित्व गर्दै उक्त विवाह उत्सवमा सहभागिता जनाउनेछन्।
‘अनन्त र राधिकालाई जीवनभरको माया र खुसीको शुभकामना छ’, चौधरीले लेखेका छन्। अनन्त र राधिकाको विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज हुने बताइएको छ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया