ईद उल अजहा मनाउँदै मुस्लिम धर्मावलम्वीहरु, तौलिहवाको ईद गाहामा देखियाे ईदकाे राैनक


कपिलबस्तु , गुलाम अली। मुस्लिम धर्मवलम्बीहरुको दोस्रो सबैभन्दा ठुलो चार्ड पर्ब ईद उल अजहा ( बकरीद) कपिलवस्तु सहित देशभर मनाईरहेका छन् ।
रामजान पर्वको ७० औ दिनमा ईद उल अजहा ( बकरीद) बकरा ईद मनाउने धार्मिक मन्याताबिधि छ । हिजारी सम्बतअनुसार नय बर्षको जुलहिज्जा महिनाको १० औ दिन यो पर्ब मनाईन्छ , मुस्लिम धर्मवलम्बीहरु यस दिन बिहान उठेर नुहाई धुवाई गरी शुद्ध हुने ईदखाँहामा गई नमाज पढनुको साथै अङालोमा बाँधिएर एक आपसमा शुभकामना आदान प्रदान गर्नै गरिन्छ । नेपालको दोस्रो बहुल्यता क्षेत्र कपिलबस्तुको तौलिहवाको ईद गाँहामा समुहिक नमाज पढेर सबैको दिर्घ आयुको कामना गदै प्रार्थना गरेका छन् ।


धार्मिक मान्यताअनुसार अल्लाहको दुत ईब्राहिम अली सलामको सपना आफानो सबैभन्दा प्यारो कुरा अल्लाहको नाममा कुबान गरने सपना देखे पछि सबैभन्दा प्यारो आफनो सन्तान छोरा ईस्माईललाई गनर््पर्नै आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएका ईस्माईको सटटा दुम्बाको कुबानी गरिएको सोहि बमोजिम अहिलेसम्म पशुको कुर्बानी दिने धार्मिक मान्यता मुस्लमानले कायम राखेको पार्ईको मुस्लिम धर्मगुरुहरु बताँउछन् ।


बली दिएको दिएको पशुको मासु तीन भागमा पहिलो भाग आफनोको लागि ,दोस्रो भाग नजीककालाई इस्टमित्रलाई ,तेस्रो भाग गरीबलाई दिन चालन रहेको तौलिहवा मस्जिमका धर्मगुरु अली हसनले बताउनु भएको छ ।
सम्पूर्णलाई यस बर्पको अवसरमा देश र बिदेशमा बस्ने सम्पूर्णलाई शुभकामना दिन चाहन्छु , मुस्लिम धर्मवलम्बीहरु यस दिन बिहान उठेर नुहाई धुवाई गरी शुद्ध हुने ईदखाँहामा गई नमाज पढनुको साथै अङालोमा बाँधिएर एक आपसमा शुभकामना आदान प्रदान गर्नै गरिन्छ , आल्हलाई ख्ुसी बनाउनको लागि आफनो ब्राखाँलाई कुबानी पेश गरछौ या पर्ब हामी तिन दिनसम्म मनाउने चलन रहेको धर्मगुरु बताँउछन् ।


आजकाे दिन सरकारले सार्वजानिक बिदा दिए पछि मुस्लिम धर्मवलम्बीहरु खुसीभएका छन् ।

प्रतिक्रिया

खबर सबै