

सन्धिखर्कमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान संचालन


अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताए ।
अभियानअन्तर्गत सन्धिखर्क बजारका विभिन्न स्थानमा पुगी पानी जमेका स्थानमा पानी फ्याक्ने तथा स्थानीयलाई डेंगीबाट बच्ने उपायहरू जानकारी गराइएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, वडा सदस्य बाबुराम पन्थी, जनस्वास्थ्य निरीक्षक प्रकाश परियार,गोमा थापा,लुमा पराजुलीलगायत स्वयंसेविका र सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
अन्नपूर्ण पाेष्टबाट ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया