

टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा


आईसीसी टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ।
सोमबार घोषणा गरेको डच टोलीमा अनुभवी अलराउण्डर राइलोफ भान डे मर्वे र मुख्य ब्याटर कोलिन एकरम्यान विश्वकप खेल्ने टोलीबाट बाहिर छन्।
नेदरल्याण्डस्का मुख्य छनोटकर्ताले बाया हाते स्पिनर टिम प्रिन्गल, काइल क्लेन र हार्ड हिटिङ ओपनर माइकल लेभिटलाई टोलीमा मुख्य स्थान दिएका छन्।
गत फेबु्रअरीमा नेपालमा भएको टी–२० सिरिजमा नामिबियाविरुद्ध आक्राम ब्याटिङ गरेका लेभिटले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रन बनाएका थिए।
विकेटकिपर ब्याटर स्कट एडवर्ड्सले विश्वकपका आफ्नो कप्तानीमा टोलीलाई अघि बढाउनेछन्।
नेदरल्यान्ड्सको आगामी ४ जुनमा नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोलीः
स्कट एडवार्ड (कप्तान) आर्यन दत्त, बास डे लिड, डानियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भ्यान बेक, म्याक्स ओ डाउड, माइकल लेविट, पल भ्यान मिकरेन, साइब्रान्ड एंगलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, भिव किङग्मा, वेस्ली ब्यारेसी


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया