

तेस्रो खेलमा वेस्ट इन्डिज – ए विरुद्ध नेपालले बलिङ गर्दै



काठमाडौँ । पाहुना टोली वेस्ट इन्डिज ुएु विरुद्धको पाँच खेलको टी(ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ुएु ले पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई भने पहिला बलिङका लागि निम्तो दिएको हो ।
यसअघि पहिलो खेल नेपालले जित्दा दोस्रो खेल भने वेस्ट इन्डिज ुएु ले आफ्नो पक्षमा पारेको थियो ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया