

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु


काठमाडौं । भारतमा लोकसभा निर्वाचन आजबाट सुरु भएको छ । पहिलो चरणको निर्वाचन आजबाट सुरु भएको हो ।
पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदै छ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदै छ । आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा आज मतदान हुँदै छ ।
पहिलो चरणमा प्रदेशको १०२ सिटमा आज मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तीन पूर्वमुख्यमन्त्री र एक पूर्वराज्यपालको भाग्य आजको मतदानले निर्धारण गर्ने बीबीसीले जनाएको छ । पहिलो चरणको मतदानमा वर्तमान सरकारका आठ मन्त्रीले भाग लिएका छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया