
लुम्बिनी भिजन कलेजको बिबिए नतिजा प्रदेशकै सर्वोत्कृष्ट

साझाकुरा, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगाबाट संचालनको पहिलो ब्याचको पहिलो सेमष्टरको नतिजामा लुम्बिनी भिजन कलेजले प्रदेशमै उत्कृष्ट रिजल्ट हात पारेको छ । हालै मात्र प्रकाशन भएको बिबिए प्रथम सेमेष्टरको नतिजामा लुम्बिनी भिजन कलेज प्रदेश प्रथम भएको क्याम्पसले बताएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ गंगौलीयामा स्थापित लुम्बिनी भिजन कलेज अन्र्तगतको श्रीनगर इन्टिग्रेटेड कलेजमा बिबिए तर्फको पहिलो सेमेस्टरको नजिता प्रकाशन भएको हो । यस कलेजबाट कुल २६ जना विद्यार्थी सहभागी रहेको उक्त परीक्षामा ७ जनाले विशिष्ट श्रेणीको नतिजा हात पारेका छन भने शतप्रतिशत विद्यार्थी उत्तीणर् भएको क्याम्पसका बिबिए कार्यक्रम संयोजक नारायण बेल्बासेले जानकारी दिएका छन् । बिबिए फस्ट सेमष्टरमा विद्यार्थी नमुना अधिकारीले ३ दशमलव ८ जिपिएसहित प्रदेशमै सर्वोत्कृष्ट अंक प्राप्त गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेको दाबी छ ।
कलेजले स्थापनाको सुरुवातमै आफ्नो फरक पहिचानसहित स्थापित भएकाले अहिले यहाँ बिबिएका लागि विद्यार्थीहरुको रोजाइ समेत बन्ने गरेको छ । बिबिए कक्षा संचालन गरी बुटवल लगाएतका क्षेत्रमा सोही विषय अध्ययनका लागि जानुपर्ने बाध्यता समेत लुम्बिनी भिजन कलेजले समाधान गरिदिएको छ । बिबिएकै पहिलो सेमेष्टरका पहिलो ब्याचबाट सतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल हुनु आफैमा गौरवको कुरा रहेको क्याम्पसका सि.ई.ओ. कृष्ण के.सी.ले बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको बिबिए क्लास संचालन गरेको लुम्बिनी भिजन कलेजले बिबिए कक्षालाई बढी प्राथमिकता समेत दिएको छ ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया