

बुद्ध रंगशालामा हुने ‘प्रथम तिलौराकोट गोल्डकप’को तयारी पूरा


जितपुर । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा यही चैत १७ गतेदेखी शुरु हुन गईरहेको प्रथम तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
कपिलवस्तु स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत १७ गते घरेलु टोली कपिलवस्तु-११ र थ्रीस्टार क्लब भिड्नेछन ।
कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया