
बुटवल कालिकापथमा एक युवामाथि छुरा प्रहार

बुटवलको कालिकापथमा मंगलबार राति एक युवामाथि छुरा प्रहार भएको छ । स्थानीय युवाहरूबीच भएको झगडामा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नम्बर–३ का सागर थापा गम्भीर घाइते भएका छन् ।
उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।
बुटवलको कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्ने योजना अघि सारिएको छ । तर, अपराधका घटना बढदा पर्यटन व्यसायी त्रसित बनेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया