

बहराइनसँग नेपालकाे फराकिलो हार

फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत गएराति भएको खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ । बहराइनको घरेलु मैदानमा भएको खेलमा नेपाल ५– ० ले पराजित भएको हो ।
ली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो । यो हारसहित नेपालले एसियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ ।
यी तीन वटै खेलमा नेपालले एक गोल पनि फर्काउन सकेन । नेपालले पहिलो खेलमा युएईसँग ४–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले हार बेहोरेको थियो ।
अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार खेल्ने छ । दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि बहराइनमा खेलेको हो ।


खबर सबै
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’
-
सरकारको १०० दिन : के के भए उल्लेखनीय सुधार ?






प्रतिक्रिया