

कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाण्डौ लगियो



कपिलवस्तु । कपिलवस्तुबाट पक्राउ परेका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सोमबार बिहान पक्राउ परेका महरालाई भैरहवाबाट जहाजमा काठमाडौं पुर्याइएको हो ।
०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महराको कनेक्सन देखिएको थियो ।
तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएर छाडेको थियो । सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेसँगै उनी पक्राउ परेका हुन् ।
काठमाडौं ल्याइएका महरालाई थप अनुसन्धान गर्न सीआईबी पठाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया