सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख २४ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार पाँच सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार पाँच सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया