

कपिलवस्तुको मायादेवीमा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


स्वास्थ सम्बन्धि सचेतेना कार्यक्रम कपिलवस्तुकाे मायादेवी गाउँपालिका १पकडीमा स्वास्थ्य सम्बन्धि एक दिवसीय सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ।
खाद्यपुरक प्रकृतिक परिक्षणले आयोजना गरेको कार्यक्रममा बाेल्ने स्वास्थ्यप्रेमी बक्ताहरूले आफुहरू विभिन्न किसिमका राेगले ग्रसित भई बहुप्रतिष्ठत स्वास्थ्य संस्थामा उपचार गराउदा समेत निकाे नभई गानेडर्माबाट उत्पादित खाद्यपुरक प्रकृतिका खानाले निकाे भएको बताउदै ,सबैलाई यी औंषधीय गुण भएका गानाेदर्माबाट उत्पादित सामानहरू लिन्झी कफी ,दुर्लभबाट उत्पादन गरिएको नौनी जी ,गानाेदर्माकै RG.-GL पाेखरी,नदीका ल्याउबट प्रशाेधित स्प्राइलिना क्यापसुल जस्ता महत्त्वपूर्ण समानकाे प्रयाेगले हाम्राे शरीर निराेगी बनाउनुका साथै राेगप्रतिराेधात्मक क्षमता प्राप्त हुने हुँदा शुद्ध जडिबुटीकाे प्रयाेग गर्न सबैलाई सुझाव दिए।
बदलौ खाना बदलिन्छ जीवन (change Food Chang the life ) भन्ने मुल उद्वेश्यले आयोजना गरिएको उक्त कार्यक्रमका प्रशिक सराेजकुमार नेटवर्कले सहजीकरण गर्दै पछिल्लो समयमा खानपिन कै कारण अधिकांश मानिसहरूमा गम्भीर प्रकृतिको राेगले आक्रमण गर्दा धेरैजसोकाे ज्यान अनाहकमा जानुका साथै जाेखिम माेल्नु परेको बताउदै बा्हय खानामा सचेत रहन र शुद्ध खानालाई अपनाउनुपर्ने कुरामा जाेड दिए भने कार्यक्रमका सहभागीहरूले शुद्ध खानपिन गर्ने प्रतिबद्धता जनाए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया