

नेपाली पुरुष क्रिकेट टोली हङकङ प्रस्थान


काठमाण्डौ – आउँदो जुन महिनामा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ । नेपाली टोली गएराति ११ बजे हङकङ गएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
खेलाडीलाई बिदाइ गर्न क्यान र राखेपका प्रतिनिधि विमानस्थल पुगेका थिए । नेपालले हङकङमा घरेलु टोली र पपुवा न्युगिनीसँग त्रिदेशीय टी–२०अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । नेपालले भोलि हङकङसँग अभ्यास खेल खेल्नेछ, त्यसपछि पर्सिदेखि शृङ्खला शुरु हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया