

कपिलवस्तुमा ४ किलाे बढी लागूऔषध सहित एक महिला पक्राउ



कपिलवस्तुको कृष्णनगरबाट ४ किलो ६ सय ४६ ग्राम लागू औषध चरेस सहित एक महिला पक्राउ परेकी छन् ।
प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ३ बस्ने ३८ बर्षिया बासु घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई शनिवार पक्राउ गरिएको हो ।
लागू औषध चरेस रुकुम पुर्व बाट भारत तर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको जनाईएको छ ।
प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको टोलीले कृष्णनगर बजार क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया