

नेपाल सुपर लिगको उपाधिका लागि आज ललितपुर र धनगढी खेल्दै



काठमाण्डाै : नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । फाइनल खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो ।
त्यस्तै, ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई नै हराएर उपाधि नजिकै पुगेको हो । एनएसएलको नयाँ ट्रफी हिजो सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी थिए ।
उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया