

जंगली जनावरले खाएको अवस्थामा भेटियो महिलाको शव





सिन्धुलीको सुनकोशी गाउँपालिका ५ स्थित एकजना महिलाको शव जंगली जनावरले खाएको अवस्थामा भेटिएको छ।
गत पुस ५ गते घरबाट निस्किएकी स्थानीय सोमबहादुर लामाकी श्रीमती यमुना भन्ने डोल्मा लामाको शव बारीमा भेटिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुरा ५० वर्षीया डोल्माको शव घरभन्दा तलतिर बारीमा जंगली जनावरले खाएको अवस्थामा मंगलबार भेटिएको हो।
तर उनको मृत्युको कारण भने खुलेको छैन। शवलाई प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा पठाइसकेको छ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया