

छपाई कार्यमा अब्बल बन्दै प्रदिप प्रिन्टिङ्ग, विद्यार्थीलाई विशेष छुट



कपिलवस्तु : पछिल्लो समय विश्व नै डिजिटलमय बनेको बेला कपिलवस्तुमा हरेक कुरा छपाई कार्य सम्भव बनेको छ । देशमा केही छैन् भन्ने युवाहरुका लागि एउटा उत्कृष्ट प्रेरणाका स्रोत बनेका छन् प्रदिप प्रिन्टिङ्गका सञ्चालक प्रदिप थारु ।

सानो लगानीमा आफुले सुरु गरेको छपाई सुरुमा सामान्य काम पनि आफुहरु सगँ प्राप्त औजार नभएको कारण अप्ठ्यारो परेको थारु सुनाउन्छन् । तर अहिले भने उनले छपाई सम्बन्धि हरेक कार्य आफ्नै क्षेत्रमा सम्भव छ भन्ने कुरा प्रष्ट पारेका छन् ।

नगरमै उत्कृष्ट लेजर प्रिन्टिङ्ग सहित 2D, 3D सम्बन्धि कार्य आफ्नै लगानीबाट वाणगंगा ८ बोडगाउँमा सुरु गरेका छन् । उनको यो कलाले अहिले १४ औँ कपिलवस्तु महोत्सवमा देखिने उनको भिडले पनि प्रष्ट पारेको छ ।
महोत्सवको प्रवेशद्वार नजिकै रहेको उनको स्टलमा अहिले फोटो बनाउने, 3D बोर्ड बनाउने कार्यमा उनी ब्यस्त छन् । अहिले उनको 2D, 3D, उडन लेजर प्रिन्टका उत्कृष्ट सेवा जिल्लाकै उत्कृष्ट छपाई कार्यमा अब्बल मानिएको छ ।
निरन्तर ५ वर्षको सेवालाई निरन्तर दिदै युवाहरुलाई रोजगारीको अबसर समेत प्रदान गरेका छन् । नेपाल सहित विभिन्न जिल्लाका नक्सा समेत काठमा तयार गर्ने गरेका छन् ।
उनले गरेको लेजर प्रिन्ट जिल्लाकै उत्कृष्ट र त्यो किसिमको प्रविधि जिल्लामै पहिलो पटक रहेको उनी बताउन्छन् ।
सञ्चालक थारुका अनुसार विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट दिने व्यवस्था समेत रहेको बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया