

सेयर बजार आजबाट खुल्ने



काठमाडौं( बडादशैंको अवधिभर बन्द रहेको सेयर बजार आज आइतबारदेखि खुल्ने भएको छ। करिब एक सातादेखि बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको हो।
आज आइतबारदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ। यतिबेला लाभांशको सिजन चलिरहेको छ। कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन्।
अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया