

विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्दै


काठमाण्डौ :
आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्दै छन् । खेल पुनेमा दिउँसो सवा २ बजे हुनेछ । भारत र न्युजिल्याण्ड जारी प्रतियोगितामा अपराजित छन् । भारतले अहिलेसम्म खेलेका ३ खेलमा तीनै खेल जितेको छ । ६ अंक जोडेको भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै, गएराति अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हराएको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अंक जोडेको छ । बंगलादेश भने २ अंकका साथ छैटौँ स्थानमा छ । बंगलादेशले अहिलेसम्म ३ खेलमा एकमा मात्र जित निकालेको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया