

डेंगी संक्रमणबाट दाङमा एक जनाको मृत्यु


दाङ । डेंगी संक्रमणबाट सोमबार घोराहीमा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँ रोल्पाका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आ इतबार प्रतिष्ठानमा भर्ना भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्दा डाँगीलाई डेंगी संक्रमण पुष्टि भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया