१९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दै

काठमाण्डौ :
१९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे चीनको हान्झाउमा शुरु हुनेछ ।
नेपालसँगको यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्नेछ । यो टी–२० मान्यता प्राप्त खेल हुँदा खेलाडी र टोली दुवैलाई वरियता सुधार गर्ने अवसर समेत छ ।
नेपालले दोस्रो खेल आइतवार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगेमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ । नेपालले क्रिकेटमा पदकको लक्ष्य समेत राखेको छ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया