

लायन्स कपिलवस्तु आयोजनामा भाद्र ३० मा वृहत रक्तदान हुदैँ


कपिलवस्तु
लायन्स क्लव अफ कपिलवस्तुले तिजको अबसरमा भाद्र ३० गते शनिवार वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ । सबैका लागि रगत अति नै आवश्यक रहेको हुदाँ मानव जिवनको स्वास्थ्यका लागि पनि रक्तदान गर्ने आवश्यक रहेको घिमिरेले बताएका छन् ।
लायन्सले आम जनताको समस्या र रगत अभाब नहोस् भन्ने उदेश्य सहित प्रत्येक वर्ष रक्तदान आयोजना गदै आएको छ ।
आयोजित कार्यक्रममा ५० पोइन्ट भन्दा बढी रगत संकलन गर्ने उदेश्य रहेको कार्यक्रम संयोजक सागर घिमिरेले बताएका छन् ।
लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा हुने रक्तदान कार्यक्रममा स्वभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपिलवस्तु कृषि सहकारी संस्था लि., नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखाको समन्वय रहने कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखाको भवनमा हुने क्लवले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया