

एसिया कप : पाकिस्तानसँग अंक बाँडेको भारतलाई हराए नेपाल सुपर फोरमा पुग्ने


काठमाण्डौँ :
एसिया कप क्रिकटमा गएराति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल रद्द भयो । वर्षाका कारण खेल रद्द भएसँगै दुवैले एक/एक अंक बाँडेका छन् ।
भारतसँग अंक बाँडे पनि पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको छ ।
भारतलाई भने सुपर फोरमा पुग्न आगामी खेल हार्न नहुने दबाब छ । भारतमाथि हार्न नहुने दबाब परिरहँदा नेपाललाई भने सुपर फोरमा पुग्ने अवसर हुनसक्छ ।
सोमवार हुने खेलमा नेपालले भारतलाई हराए सिधै सुपर फोरमा पुग्ने छ । समूह ए को अन्तिम नेपाल र भारतबीचको खेल सोमबार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।
फेरि वर्षाका कारण खेल रद्द भएको अवस्थामा भने भारत नै सुपर फोरमा पुग्ने छ । नेपाल सुपर फोरमा पुग्न जीतबाहेक अन्य कुनै पनि विकल्प छैन ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया