

सर्पले डसेर बाँकेमा एक गर्भवतीको मृत्यु

बाँके । बाँकेमा सर्पले डस्दा एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीया सरिता चमारको उपचारका क्रममा सोमबार भेरी अस्पतालमा मृत्यु भएको हो ।
गत मंगलबार राति सुतिरहेको बेला चमारलाई विषालु सर्पले डसेको थियो । तर बुधबार बिहान मात्र परिवारले गम्भीर अवस्थामा देखेपछि अस्पताल पु¥याएका थिए ।
भेरीमै उपचारका क्रममा आइतबार उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
उपचारमा ढिलो गरी ल्याउँदा उपचारमा समस्या हुँदा बिमारीको मृत्यु भएको चिकित्सक आचार्यले सुनाए ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया