पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै
पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ ।
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ।
दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया