
त्रिवेणी गाउँपालिकाको जेसीबी मेसिनमा आगजनी

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको जेसीबी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार राति १२ बजेतिर त्रिवेणी–४ खबाङ नजिकै सडक मर्मत गर्ने क्रममा राखिएको बेला रा १ ख २७ नम्बरको उक्त मेसिनमाथि आगजनी भएको र पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सबै वडाका सडक मर्मत र निर्माण गर्ने क्रममा उक्त मेसिनलाई प्रयोग गर्दै आएको र वडा नम्बर ४ को सडक मर्मत गर्ने क्रममा उक्त मेसिन मंगलबार खबाङमा पु¥याइएको प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार घटनाबारे अनुसन्धान गर्न र दोषी पत्ता लगाई कानुनी कारबाही गर्न सुरक्षा निकायसँग आग्रह गरिएको बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया