१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि विजेता टोलीलाई क्यानले जनही ५० हजार दिने

काठमाण्डाै
एसीसी १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनही ५० हजार रुपैयाँ दिने भएको छ।
खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गरिने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले घोषणा गर्नुभएको छ ।
गएको मङ्गलवार मलेसियामा भएको फाइनलमा घरेलु टोलीलाई २ सय २१ रनले हराउँदै नेपालले इस्ट जोन कपको उपाधि जितेको थियो । नेपालले यसअघि सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको इस्टर्न रिजनको उपाधि जितेको थियो ।
नेपालको यो ह्याट्रिक जित हो ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया