

साताका दुई तस्बिर : रोपाईँको चटारो सँगै माछा मार्ने रहर


साझाकुरा, कपिलवस्तु । लामो खडेरी पश्चाल असारको पहिलो साताबाट नेपालमा मनसुन सक्रिय भएको छ । असार लागेसँगै सुरु भएको वर्षा र खाला तथा नदिमा बाढी आउन थालेको छ ।
यही बेला किसानलाई असारे धान रोपाईको चटारोले छोएको छ भने कतिपयलाई खोलामा आउने बाढीमा माछा मार्ने रहरले छोएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कपिलगंगा खोलामा स्थानीय थारु महिलाहरु माछा मार्दै गर्दा साझाकुराको लेन्सले एक तस्बिर लिएको छ भने सोही वडाका किसानले असार पहिलो साता नै रोपाई सुरु गरेको तस्बिर पनि साझाकुराको क्यामेराले कैद गरेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड








प्रतिक्रिया