

भुर्तेल ९९ रनमा आउट

काठमाण्डाै
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगकाे खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।
कुशल खेलकाे ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलकाे सामना गरेका उनले १३ चाैका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाकाे बलमा बाेल्ड भए ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया