

बुटवलबाट कपिलवस्तु हुँदै लमही पुग्ने ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम सुरु


बुटवल । नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ ।
प्रसारण लाइन नबलपरासीको सुस्ता पश्चिम जिल्लामा रहेको नयां बुटबल सबस्टेशन (भूमही) बाट सुरु भई रुपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेशन, अर्घाखांची हुंदै दाङको लमही सबस्टेशनमा पुगेर टुङिने आयोजनाले जनाएको छ ।
प्रसारण लाइन नबलपरासीको सुनबल, रुपन्देहीको देवदह, सैनामैना, बुटबल, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी, शिवराज, अर्घाखांचीको शीतगंगा र दाङको गढवा, राप्ती सोनारी र लमहीसम्म पुग्ने छ।
आयोजनाले प्रसारण लाइनको प्रारम्भीक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन तयारी गर्न लागेको छ । प्रस्तावित प्रसारण लाइन लैजान आइइईका लागि आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारी गरेको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया