

एसीसी प्रिमियर कप : लामिछाने बने प्लेयर अफ दि टुर्नामेन्ट





काठमाडौं
नेपालका बलर सन्दीप लामिछाने एसीसी प्रिमियरको कपको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ चुनिएका छ्न् ।
सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए ।
यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिए ।
अरविन्दले प्रतियोगिताम दुई शतक र एक अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया