

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई ठोके गोली

दाङ
दाङमा एक प्रहरीका सहायक हवल्दारले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेका छन् । आइतबार राति तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारले आँफैलाई गोली हानेका हुन् ।
उनी तुलसीपुर उपमहानगरपालिका– ८ कै टिकरीका ३५ वर्षीय वसन्त केसी रहेका छन् । प्रहरीका अनुसार उनले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका थिए । तुलसीपुर कारागारमा डिउटीमै रहेका बेला उनले आँफैमाथि गोली चलाएका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पारिवारिक समस्याका कारण उनले आँफैमाथि गोली प्रहार गरि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसी पाँच दिन अघि मात्रै तुलसीपुरमा सरुवा भएर आएका थिए ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया