

बुटवल– पाल्पा सडक अब दैनिक ९ घण्टा बन्द हुने



बुटवल । सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा बुटवल–पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अबरुद्द हुने भएको छ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको र माथिवाट खुकुला ढुंगाहरु पहिरो झरि कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुंदा चैत २१ गते मंगलबार विहान ११ बजे देखि अपराह्न २ बजेसम्म र राती १० बजे देखि बिहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने बतईएको छ ।
सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सन्चालनमा अवरोध नहुने बताईएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया