

अर्घाखाँची र बुटवलमा दुईजना मृत फेला




कपिलवस्तु । पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका दुई जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ६ जुकेखोलामा अन्दाजी ६६ वर्षीय एक अपरिचित पुरुषको शव फेला परहेको छ भने रुपन्देहीको बुटवल उपमहानरपालिका ६ शिवनगर स्थित सामुदायिक वनमा अन्दाजी ६५ वर्षीय एक महिलाको मंगलबार शव फेला परेको हो ।
दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया