

बुटवल बहुमुखी क्याम्पसमा १४ वर्षपछि भयो स्ववियु निर्वाचन



बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यस क्षेत्रकै पुरानो रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएको छ।
बिहान ८ बजेदेखि क्याम्पसको स्ववियु नेतृत्व छनोटका लागि मतदान भएको थियो। यस क्याम्पसमा निर्वाचनमा ६ वटा सङ्गठनले भाग लिएका थिए भने ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका थिए।
निर्वाचनमा विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदान गरेको निर्वाचन सदस्य सचिव प्राध्यापक खिललाल भट्टराईले जानकारी दिए।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया