

कपिलवस्तुको सिद्धार्थमा स्ववियु चुनाव (तस्बिरमा)




जितपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको त्रिवीले बताएको हो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । कपिलवस्तु जिल्लाका ७ क्यामपसमा चुनाव सुरु भएको छ ।
जिल्लाकै ठुलो र सबैभन्दा बढी चर्चामा रहेको वाणगंगास्थित सिद्धार्थ क्याम्पसमा ८ बजेर २० मिनेटमा विद्यार्थीले पहिलो मत खसालेका थिए ।
हेुर्नहोस् सिद्धार्थमा स्ववियु चुनाव तस्बिरमा :



खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया