

कोठामा लागेको आगोका कारण निसासिएर ज्यान गयाे




दाङ – दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रवार (आज) एक जनाको ज्यान गएको छ ।
आगाेका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४० वर्षकी पार्वती घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । एक कोठाको घरमाभित्र ओढ्ने ओछ्याउने कपडामा आगो लागेको र घर्तीको भित्रै निसासिएर ज्यान गएको प्रहरीको भनाइ छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया