

मेयरकप फुटबलको उपाधी बाणगंगा १ ले जित्यो





कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।
आज बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १ – ० ले हराउँदै वडा नम्बर १ ले उपाधि चुम्न सफल भएको हो । वडा नम्बर १ का विशाल अधिकारीले गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो ।
जित सगैँ वडा नम्बर १ ले १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको वडा नम्बर २ ले नगद रु ७५ हजार सगँै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
१ गोल गरेर १ नम्बर वडालाई उपाधि जिताउन सफल भएका विशाल अधिकारी नै फाइलन खेलका म्यान अफ दि म्याज भएका छन ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया