

धानको उन्नत वीउ माग गर्न पालिकाको अनुरोध

बाँके । राप्ती सोनारी गाउँपालिकाले धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा धानको उन्नत वीउ माग गर्न अनुरोध गरेको हो ।
सूचना अनुसार रामधान, चैत ५, राधा ४ र पिआर १२६ जातको धानको वीउ माग गर्न सकिने छ । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले चैत ३ गतेभित्र आवश्यक कागजातसहित माग आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरेको छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया