

एमएमबि बैंकका ग्राहकलाई युनाइटेड हस्पिटलमा विशेष छुट


कपिलवस्तु
एनएमबि बैंकका ग्राहक र कर्मचारीले कपिलवस्तुको युनाइटेड नेशनल हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।
बैंकले युनाइटेड हस्पिटल सँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने गरि सम्झौता गरेको छ । अस्पतालमा आधुनिक प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न खाले रोगका उपचार हुने गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको उपलब्ध सेवासुविधा विभिन्न प्रकारका परिक्षण शुल्कमा १० प्रतिशत र एवम् औसधिहरूको खरिदमा ५ प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ । एनएमबि बैंकका ग्राहकले डिजिटल च्यानल मार्फत अस्पतालको बिल रकम भुक्तानी गर्दा उक्त छुट रकम प्राप्त गर्ने छन् ।
सम्झौता पत्रमा एनएमबी बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमूख नवीन बिष्ट र युनाइटेड नेशनल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक सून्दर आचार्यले हस्ताक्षर गरेका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया