
कपिलवस्तुबाट नक्कली सुनका गहना बरामद

कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले नक्कली सुनका गहना बरामद गरेको छ ।
जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली गहना बरामद गरिएको प्रहरीले जनाएको हो ।
भारतबाट अवैध रुपले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको करिब ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो। बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया