महा शिवरात्री : कपिलवस्तुको लक्ष्मणघाट धाममा रौनक हेर्नुहोस तस्बिरमा

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाट धाममा आज शिवरात्रीको अवसरमा बिहानै देख भक्तजनको बाक्लो उपस्थिती सहित पूजा आरधना गरिएको छ ।
बाणगंगा नदी किनारमा रहेको लक्ष्मणघाट धाममा शिवालयको दर्शन सँगै भगवान शिवको पूजा आराधना गर्नेहरुको बाक्लो उपस्थिति रहेको छ ।
तस्बिर सहित

प्रतिक्रिया