नेपाल भारत महिला फुटबल आज

काठमाण्डौँ

भारत भ्रमणमा रहको नेपाली महिला फुटबल टिमले आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै छ । चेन्नाईमा रहेको जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतसँग राति सवा ७ बजे प्रतिस्पर्धा गर्ने छ ।

पहिलो खेलमा २–२ गोलको रोमाञ्चक बराबरी गरेको नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रन सकेको छैन । हालै साफ यू २० मा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको टिमका खेलाडी पनि रहेकाले मनोबल भने उच्च रहेको छ ।

पहिलो खेलमा २ गोलले पछि  परेको नेपालको सकंट मोचकको रुपमा सावित्र भण्डारी देखिएकी थिइन् । नेपाली महिला  टिमकी गोल मेसिन सावित्राले दुई गोल गर्दै रोमाञ्चक बराबरीमा ल्याएकी थिइन् ।

प्रतिक्रिया

खबर सबै