

नेपालबाट ६ महिनामा ३ अर्ब बढीको अलैँची निर्यात



काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०७९(८० को ६ महिनाको अवधिमा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ४६ लाख ७२ हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस अवधिमा नेपालबाट भारत र पाकिस्तानमा अलैँची निर्यात भएको तथ्याङ्कमा देखिन्छ । सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँको अलैँची भारतमा निर्यात भएको छ ।
यस्तै, पाकिस्तानतर्फ ६ महिनाको अवधिमा ४५ लाख ४९ हजार रुपैयाँको अलैँची निर्यात भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया