

आज कपिलवस्तु महोत्सवको चौथो दिन, चर्चित कलाकर प्रकाश सपुतले दर्शक झुमाउने





कपिलवस्तु
१३ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज (शुक्रबार ) पछिल्लो समय सबैका प्रिय तथा चर्चित लोक दोहोरी गायक प्रकाश सपुत आउने भएका छन् भने लोक दोहोरी गायिका सपना गाहाका साथै स्थानीय कलाकारको प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी मगरले जानकारी दिए ।
यस्तैै १३ औँ कपिलवस्तु महोत्सवको पहिलो गायन आईडल समेत आजैवाट सुरु हुने आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले बताएको छ भने ११ औँ डानस आईडल पनि रहने आयोजकले बताएको छ ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया