

अवैध सालको काठसहित चार जना पक्राउ


दाङ । दाङमा अवैध सालको काठसहित चार जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका–९ देवीकोटबाट प्रहरीले अवैध सालको काठसहित ४ जना पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनिहरुलाई शनिवार दिउँसो करिव १२ बजे प्रकाउ गरेको थियो । वडा नं ९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहमा वडा नं ९ बस्ने बर्ष २२ का सुल्तान मिया, बर्ष २६ का जुद्ब बहादुर बराल, बर्ष ४४ का तिलबहादुर फुन्जा मगर र बर्ष ३६ का टोपबहादुर रोका रहेका इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया